अनखबर
लुम्बिनि प्रादेशिक अस्पतालका नवनियुक्त मेडिकल सुपरिटेण्डेन डा. इन्द्र ढकालको नियुक्ती तत्कालको लागी रोक्न भन्दै सर्बोच्च अदालतले अल्पकालिन आदेश जारी गरेको छ ।
बिष्णु गौतमको निवेदनमा लुम्बिनि प्रदेश सरकारलाई विपक्षी बनाईएको उत्प्रेषण समेत मुद्दामा न्यायधिस बिनोद शर्माको एकल ईजलासले नियुक्तीपछीको सबै जिम्मेवारी आर्थिक र प्रसासन हेर्ने गरी गरिएको पत्राचार कार्यान्वन नगर्नु , यथास्थितिमा राख्नु भन्दै प्रत्यर्थीको नाममा अल्पकालिन अन्तरिम आदेश जारी गरिएको हो । हेर्नुस अदालतको आदेश ।
