अनखबर
कपिलवस्तुबाट पक्राउ परेका माओवादी केन्द्रका नेता कृष्ण बहादुर महरालाई भैरहवाबाट यति एयरमार्फत काठमाडौं लगिदैछ । उनलाई सुन प्रकरणमा पक्राउ गरिएको हो । उनका छोरा राहुल महरा र उनलाई यसअघि नै सुन प्रकरणमा चिनीयाँ टोलीसँग संवाद गरेको आरोप लाग्दै आएको थियो ।