काठमाडौँ । नेकपा एमालेको ११औँ महाधिवेशन अन्तर्गत नयाँ कमिटी चयनका लागि केपी ओली समूहले आफ्नो प्यानल टुंगो लगाएको छ ।
ओली समूहले पदाधिकारीसहित केन्द्रीय समिति सदस्य, केन्द्रीय अनुशासन आयोग र लेखा आयोगमा रहनेहरूको सूची टुंगो लगाएको हो । पदाधिकारी र केन्द्रिय कमिटि सदस्यहरुको नाम यहाँ उपलब्ध छ ।

https://drive.google.com/file/d/1XovyGAnk5VXH1UF6hlNNIt8yWPqbs3sE/view